भगवान गौतम बुद्दका पञ्चशील उपदेशहरु :-      ▸ म प्राणीघात गर्ने काम छोडने शील राम्ररी पालन गर्दछु ।      ▸ म नदिइकन लिने कर्म छोडने शील राम्ररी पालन गर्दछु ।      ▸ म काम रागको बिषयमा नराम्रो आचरण गनेकर्म अर्थात् परस्त्री वा पर पूरुष गमन गर्नेकाम छोडने शील राम्ररी पालन गर्दछु ।      ▸ म बेहोशका कारण हुने रक्सी ,जाँड आदि लागु पदार्थ सबै छोडने शील राम्ररी पालन गर्दछु ।      ▸ डा. कोइरालाको स्वास्थ्यमा बिहानभन्दा थप गम्भीर , किड्नी र कलेजोमा पनि समस्या देखियो      ▸ अचेत भएको १२ घण्टा पुग्दासमेत अझै खुलेन शशांक कोइरालाको होस      ▸ यसरी भयो तरकारी अनुगमनमा गएको टोलीमाथि आक्रमण      ▸ कांग्रेसकाे एमालेलाई प्रतिपक्षमा राख्न पाए ‘साइज’ मा ल्याउन सकिन्ने दाउ      ▸ राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने घटनाः प्रचण्डको होस उड्ने गतिविधिमा उनकै आठ सांसद      ▸ कांग्रेस महामन्त्री शशांक कोइराला सिकिस्त, भेन्टिलेटरमा उपचार हुँदै      ▸ प्रधानमन्त्री ओलीका दर्जन लोकप्रिय काम      ▸ मान्छेहरु सुटिङकै झमकलाई साँच्चैको सम्झेर झुक्किए      ▸ नयाँ नेपाली चलचित्रः निर्देशक देउवा, नायक प्रचण्ड, निर्माता भारत      ▸ ओली हटाउन खोज्ने नेतालाई चीनको कडा चेतावनी, माओवादीमा खैलाबैला      ▸ एनजिओको सुविधा लिने भूकम्पपीडितले अब सरकारी अनुदान नपाउने      ▸ शिक्षकको जागिर चट      ▸ ओली सरकार संकटमा, सरकार छाड्ने माओवादी तयारी      ▸ प्रचण्डले गरे कसैले सोच्दै नसोचेको कुरा      ▸ संयोग भन्ने कि प्रम ओलीको सफलता !      ▸ बाबुराम भट्टराईको निधन      ▸ अब निजी स्कुल खोल्न नपाइने      ▸ हुलासको विद्युतीय कार १४ लाख ३० हजारमै आउने      ▸ चीनसँगको सम्झौता समीक्षा गर्न परराष्ट्रको टोली चीनमा      ▸ ५ झुट, जसले सम्बन्धलाई टुटाइदिन सक्छन्     

Flash

News

अचेत भएको १२ घण्टा पुग्दासमेत अझै खुलेन शशांक कोइरालाको होस

अस्पतालले पत्रकार सम्मेलनमार्फत २४ घण्टासम्म केही भन्न नसकिने जाकारी दिएको छ । उनको बिहान ५ बजे स्वास्थ्यमा समस्या देखिएपछि ...... 

प्रधानमन्त्री ओलीका दर्जन लोकप्रिय काम

कुटनीतिक माध्यमबाट भारतलाई पछाडी हट्न बाध्य बनायो । उनको अडानको कारण अन्तराष्ट्रिय समुदायमा भारत कमजोर साबित भयो । मोदी र भारतको तिव्र आलोचना भारत र भारतीय संसदमै भयो । 

नयाँ नेपाली चलचित्रः निर्देशक देउवा, नायक प्रचण्ड, निर्माता भारत

पार्टी मुख्यालय पेरिसडाँडामा एकदिन चलचित्रका समग्र समस्या सुन्ने क्रममा प्रचण्डले आफ्नो सानो छँदाको रुचि राखेपछि सामुन्ने रहेका दुईदर्जन कलाकार दंग परे 
२२ असार, काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा अहिलेसम्म सुधार हुन नसकेको अस्पतालले जनाएको छ ।

ओम अस्पतालमा उपचारत चिकित्सकले कोइरालाको स्वास्थ्यको अवस्थामा बिहानभन्दा थप समस्या देखिएको र किड्नी र कलेजोमा पनि समस्या देखिएको बताएका हुन ।

कोइरालाको अवस्था स्थिर रहेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिल्ली लगेर उपचार गर्न आग्रह गरे पनि कोइरालाकी पत्नीले भने अस्वीकार गरेकी छिन् ।

अहिले डा कोइरालाको उपचारको लागी १५ जना डाक्टरको टोली खटिएका छन । पारिवारिक स्रोतका अनुसार कोइरालाले मङ्गलबार राति पिज्जा खाएपछि उनलाई बान्ता भएको थियो । लगातार बान्ता भएपछि उहाँलाई ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
 

आषाढ २२, २०७३

उपभोक्ता ठगेको भन्दै कर्मचारीले ढक तराजु जफत अनुगमनमा गएको सरकारी टोलीमाथि बल्खु तरकारी बजारका व्यापारीले मंगलबार हातपात गरेका छन् । डिजिटल तराजु नवीकरण नगरेको, प्रमाणित नगरेको र कम तौल दिएर उपभोक्ता ठगेको भन्दै कर्मचारीले तराजु जफत गरेपछि हातपात गरेका हुन् । व्यापारीले बन्दा, काँक्रो, मूलालगायतका तरकारीले आक्रमणसमेत गरेका थिए  । यसरी भयो घटना
बिहान साढे १० बजे अनुगमन टोली.....

काठमाडौँ, असार २०

नेपालमा गाडी उत्पादन गर्ने एक मात्र कम्पनी हुलास मोटर्सले आफ्नो विद्युतीय कार आगामी महिना लन्च गर्ने भएको छ।
‘हुलास इ-कार’ नामबाट लन्च गरिने यो कारको मूल्य १४ लाख ३० हजार रुपैयाँ पर्नेछ। निर्माणको घोषणा गर्दा करिब १७ लाख रुपैयाँ पर्ने भनिएको भए पनि हाल सरकारले विद्युतीय सवारीमा लाग्ने भन्सार कर घटाएसँगै आफ्नो कारको पनि मूल्य घटाएको  

  • चीनसँगको सम्झौता समीक्षा गर्न परराष्ट्रको टोली चीनमा
  • सरकार परिवर्तन गर्न देउवालाई पार्टीभित्रै अप्ठ्यारो
  • देश

    आषाढ २२, २०७३

    कांग्रेसको चाहना चुनावअघि दुई सरकार   प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गर्ने प्रारम्भिक चर्चामा त्यति चासो देखाइरहेका छैनन्, जति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनीनिकट नेताहरूमा देखिएको छ ।

    दुई महिनाअघि पार्टी सभापति र संसदीय दलको नेतामा निर्वाचित भएको रापतापकै बेला ओली सरकार विस्थापित गर्न देउवाले तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री स्वीकार गरेरै अघि बढेका थिए । प्रधानमन्त्री बन्न पार्टी निर्णय लिई अघि बढिसकेका दाहालले अन्तिम अवस्थामा ‘धोका’ दिएको भन्दै देउवा यसपटक त्यही ‘अपरिपक्व खेल’ नदोहोरियोस् भन्नेमा सचेत छन् । त्यसैले ओलीको विकल्प खोज्न माओवादी केन्द्रका नेताहरूले राखेको प्रस्तावमा देउवाको ‘तयारी’ जवाफ छ, ‘पहिले सरकार............ 

    २२ असार

    मानव तस्करी र सरकारी काजगपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याएको हो ।
    अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन् । 

    २२ असार

    नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सिकिस्त बिरामी भएका छन् । महामन्त्री कोइरालालाई काठमाण्डुको चाबहिलस्थित ओम अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
    कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार बिहानपख अचानक वान्ता भयो । सो क्रममा फोक्सोमा वान्ता पस्यो । जसले अवस्था जटिल बनायो ।
    पेट पोलेर कोइराला मंगलबार साँझ नै अस्पताल पुगेका थिए । 

    अन्तर्वार्ता

    [ सबै हेर्नुहोस ]
    १७ असार, काठमाडौं ।

    सिग्मन्ड फ्रायडको सिद्धान्तअनुसार अतृप्त यौन इच्छाले गर्दा मान्छे पागल हुन्छ । दार्शनिक मिसेल फुकोका अनुसार पागलपन सामाजिक रुपले निर्मित हुन्छ । समाजले यो-यो कुरा सामान्य हो भनेर कोरेको परिभाषाभित्र परेन र अँटाएन भने त्यो मान्छेलाई पागल ठहर्‍याइन्छ । म फुकोको विचारसँग नजिक छु । संसारमा कुनै पनि समाज पूर्णरुपमा सभ्य र सद्दे छैन । समाज सभ्य /सद्दे भएको भए सामाजिक न्यायका लागि यतिविघ्न संघर्ष गर्नुपर्दैन ................ 

    काठमाण्डु, १५ असार

    बितेका दुई दशकमा गरिबी घटाउन नेपालले उल्लेख्य प्रगति गरे पनि गरिबीबाट माथि उठेको जनसङ्ख्या पुनः गरिब हुने जोखिम यथावत रहेको एक अध्ययनले देखाएको छ ।
    विश्व बैंक समूहले ‘मुभिङ अप द ल्याडरः पभर्टी रिडक्सन एन्ड सोसियल मबिलिटी इन नेपाल’ प्रतिवेदन सार्वजनिक गर्दै आम्दानीको दिगोपन नहुँदा गरिबीको रेखामुनिबाट उठेका जनता.... 

    २०७३ असार १३ गते

    असार-राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको भए पनि निर्माण सामग्रीको अभावले केही समस्या थपेको छ ।
    आयोजनाका लागि............ 

  • १५ करोडमा फैंदारघाट सिँचाइ आयोजना
  • मेची भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन नहुने
  • बिमा पनि सुगमका किसानलाई मात्र बाँडियो, गाउँका किसान अवसरबाट वञ्चित
  • असार १९

    इटलीलाई पेनाल्टी सुटआउटमा ५-६ ले पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो ।

    यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो ।

    बोर्डोमा भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
    जसमा जर्मनीका जोनस हेक्टरले विजयी............. 

    १८ असार

    म्यानचेष्टर युनाइटेडले जाल्टन इब्राहिमोभिचलाई अनुवन्ध गरेको छ । र, उसका म्यानेजर जोसे माउरिन्होले क्लबमा आवद्ध भएका जाल्टनलाई विश्वकै उत्कृष्ट स्ट्राइकर मध्येको एक भनेका छन् ।
    ३४ वर्षे इब्राहिमोभिचले भने जोसे माउरिन्होसँग फेरि एक पटकसँगै यात्रा गर्न धेरै पर्खन नसकेको बताए । माउरिन्हो इन्टल मिलानका प्रशिक्षक रहँदा जाल्टन इब्राहिमोभिच पनि एक सिजन क्लबमा थिए । उनी एक विजेता हुन् र म पनि एक विजेता हुँ, इब्राहिमोभिचले भनेका छन्, हामी......... 

  • जाल्टन इब्राहिमोविच म्यानचेष्टर युनाइटेडसँग अाबद्ध हुने पक्का
  • एपिएफ र पुलिसबीच फाइनल प्रतिस्पर्धा हुने
  • फुटबलस्टार मेस्सीले लिए सन्यास

    भिडीयो

     

    मनोरञ्जन पोज

    [ सबै हेर्नुहोस ]

    नन्दिता केसी

    कलिउड

    [ सबै हेर्नुहोस ]

    स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले नेपाली खेलाडी विमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई मंगलबारदेखि औपचारिक रुपमा अनुबन्धित गरेको आफ्नो ट्वीटर एकाउन्टबाट एक ट्वीट गरेर जानकारी दिएको छ । 

    सीड्नीमा पहिलो पटक सञ्चालित महिला भलिबलको फाइनलमा पोखरा समाजलाई सिधा सेटमा हराउदै म्याग्दीले उपाधि जितेको हो । उपाधिसँंगै म्याग्दीले आठ सय डलर र उप विजेता पोखरा समाजले पाँंच सय डलर हात पारेका छन् ।
    पहिलो सेटमा पोखरा आपसी तालमेलको अभावमा सानो अन्तरले पराजित हुनु परेको थियो । तर दोस्रो सेटमा खेलमा आपसी समन्वयको अभावका कारण पोखराले १५ अंकमै हार्नु परेको थियो ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आन्द्रामा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
    पेटमा समस्या देखिएपछि खड्का शुक्रबार नर्भिक पुगेका थिए । उनको उपचारमा संग्लग्न चिकित्सक मधु घिमिरेका अनुसार पारसको आन्द्रामा इन्टेस्टाइनल अब्स्ट्रक्सन (आन्द्रामा हुने अवरोध) देखिएको छ । 

  • स्वेता भन्छिन्- अब मेरो जीन्दगीमा खुशी आउने छैन
  • रियालिटी सो लिएर आउँदैछिन माल्भिका
  • हलिउड

    [ सबै हेर्नुहोस ]

    भारत र पाकिस्तानको म्याचपछि ओभरस्मार्ट बन्न खोजेको भन्दै भारतीय राष्ट्रिय क्रिकेट टोलीका एक सदस्यलाई कारवाही भएको छ ।
    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई कारबाही गरेको हो । शनिबार एसिया कपअन्तर्गत भएको खेलमा कोहलीले अभद्र व्यवहार गरेका थिए । 

    काठमाडौं, साउन २३

     बलिउडका किंग खान शाहरुख नेपाल आउने भएका छन् । उनी नेपाल आएर नेपाली फ्यानहरुसँग मज्जाले नाच्नेछन् । कान्साई नेरोल्याक पेन्ट्सले आयोजना गर्ने एक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेको हुन् । कान्साई नेरोल्याकको ‘डान्स विथ डन’ नामको स्किममा बिजेताहरुले नायक शाहरुखसँग भेट्ने र सँगै नाच्ने अवसर पाउनेछन् । शाहरुक नेरोल्याक पेन्ट्सको ब्रान्ड एम्बेसडर हुन् ।

    काठमाडौ, श्रावण २१

    उमेरले हाफ सेन्चुरी हानेपछि हलिउड नायिका सान्ड्रा बुलक झन् झन् तगडा हुँदै आइरहेकी छन्। धनीहरूको सूची प्रकाशित गर्ने फोब्र्स म्यागजिनले हालै सार्वजनिक गरेको सर्वाधिक कमाउने यस वर्षका नायिकाहरूमा सान्ड्रालाई अग्रपंक्तिमा राखेको छ। उक्त म्यागजिनका अनुसार, 

  • पावर रेन्जरका हिरो नेपालमा
  • आइरन म्यान’का रोबर्ट डाउनी जुनियर सबैभन्दा बढी आमदानी गर्ने अभिनेता
  • बलिउड

    [ सबै हेर्नुहोस ]

    स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गरेको छ । र, यो हारसँगै रियल मड्रिड उपाधि होडबाट लगभग बाहिरिएको छ ।
    शनिबार राति भएको मड्रिड डर्बी भिडन्तमा एथ्लेटिकोले रियललाई १-० गोल अन्तरले पराजित गरेको छ  

      चीनको समाजिक सञ्जालमा अहिले एउटी महिलाले राखेको स्ट्याटस निकै चर्चामा छ । उनले आफ्नो पूर्व प्रेमी र पूर्व प्रेमीको परिवारसँग बदला लिनका लागि निजी कुराहरु समाजिक सञ्जालमार्फत खुलासा गरेकी थिइन् 

    काठमाडौं, भदौ, २५

    हिन्दी फिल्म मर्दानी असफल भएर के भो त । रानी मुखर्जीको क्रेज बढ्दो छ । अहिले दिल्ली, मुम्बई लगायत भारतमा रहेको वालवालिकासँग 

  • सिंघमले कमायो दुई दिनमा ५३ करोड
  • ‘ह्याप्पी न्यू ईयर’को टे्रलर सार्वजनिक
  • नयां रिलिज

     
    काठमाण्डु, १४ असार

    मलेसियामा रोजगारको सिलसिलामा गएका श्रमिकको न्युनतम पारिश्रमिकमा बृद्धी हुने भएको छ । मलेसिया सरकारले २०१६ को बजेटमार्फत पारिश्रमिक बढाएपछि त्यसको फाइदा नेपाली कामदारलाई पनि हुने भएको हो । ३ वर्षपछि मलेसियामा काम गर्ने श्रमिकको तलब बढाइएपछि अब उनीहरुले ९२० देखि एक हजार रिंगेटसम्म तलब पाउने भएका छन् । 

    कुवेत ।

    धुर्मुस सुन्तली फाउण्डेशनलाई कोसेली समूह कुवेतले १२ लाख २८ हजार ८ सय ७२ रुपैँया सहयोग प्रदान गरेको छ । कुवेतमा रहेका नेपालीहरुबाट संकलन गरेर समूहले फाउण्डेशनलाई एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरेको हो ।

    वैशाख १९ गतेदेखि अभियान सुरु गरेको समूहले ३७ दिनमा सो रकम संकलन गरेको अभियानका संयोजक तायानाथ दाहालले जानकारी दिएका छन् । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को कामदेखि प्रभावित भएर उक्त सहयोगका लागि समुहले सक्रियता जनाएको समुहका प्रबन्ध निर्देशक सुजन केसीले बताएका छन् ।

    कुवेतमा संकलन भएको सहयोग रकम संस्थाका पदाधिकारी नवराज पन्थिले फाउण्डेशनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका छन् । एउटा समूहको सक्रियतामा उठेको सहयोगप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले आभार व्यक्त गरेका छन् ।
     

  • यस्तो हुनेछ छ प्रचण्डको एक हप्ते अष्ट्रेलिया भ्रमण
  • जर्मनीका पुष्प थापाले कांग्रेस महासमिति सदस्य अस्वीकार
  • ब्याक्तित्व

    [ सबै हेर्नुहोस ]
    २०७३ असार २० गते

    सम्बन्धमा इमान्दारीता हुनु सबैभन्दा महत्वपूर्ण हुन्छ । जबसम्म इमान्दारीता रहन्छ तबसम्म कुनैपनि आँधीबेहेरीले सम्बन्धलाई हल्लाउन सक्दैन तर यदि सम्बन्ध........... 

     पुरस्कार भन्ने बित्तिकै नगद वा कुनै उपहारजन्य जिन्सी सामान भन्ने बुझिन्छ । तर रुसमा भने एक किशोरले निकै नै फरक पुरस्कार पाएका छन् । एक वेबसाइटले आफ्नो भाग्यमानी सदस्य बनेबापत ती युवकलाई पुरस्कारको रुपमा एकजना पोर्नस्टार युवतीसँग एक महिना बिताउने अवसर दिने भएको हो ।
    रुस्लान स्याड्री नाम हो ती भाग्यमानी किशोरको । उनको उमेर १६ वर्षको छ ।

  • बिजन पन्त बेलायतको प्रख्यात अक्सफोर्ड विश्वबिद्यालयको गरिवी र मानव बिकास बिभाग
  • नायक भूवन केसी अब वर्षमा एउटा चलचित्र
  • सम्पर्क ठेगाना

    • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
    • ईमेल
    • info@lumbininews.com

      siddarthamedia2014@gmail.com

    लुम्बिनी न्युज समुह

    • अध्यक्ष
    • - भवानी प्रसाद घिमिरे