चीनसँगको सम्झौता समीक्षा गर्न परराष्ट्रको टोली चीनमा

चीनसँगको सम्झौता समीक्षा गर्न परराष्ट्रको टोली चीनमा

बेइजिङ, २० असार

परराष्ट्रसचिव शंकरदास वैरागीको नेतृत्वमा चार सदस्यी नेपाली टोली आइतबार बेइजिङ आएको छ । परराष्ट्रसचिव स्तरीय नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको बैठक स्थिगित भएपछि बैरागीको टोली बेइजिङ आएको हो ।
नेपालमा हुनुपर्ने परामर्श संयन्त्रको बैठक चीनको आग्रहमा स्थिगित गरिएको थियो । बैरागी नेतृत्वको टोली सम्झौता समीक्षा वार्ताका लागि बेइजिङ आएको हो । नयाँ पत्रिकाबाट 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे