‘ह्याप्पी न्यू ईयर’को टे्रलर सार्वजनिक

‘ह्याप्पी न्यू ईयर’को टे्रलर सार्वजनिक

काठमाडौं साउन, ३०

बलिउडका बादशाह मानिने साहरुख खानको निर्माणमा तयार भएको चलचित्र ‘ह्याप्पी न्यू ईयर’को टे्रलर सार्वजनिक भएको छ । आज मुम्बइमा एक कार्यक्रमको आयोजना गर्दै यसको प्रतिक्षित टेलर सार्वजनिक गरिएको हो । फराहा खानको निर्देशनमा तयार भएको सिनेमामा साहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन, बुमन हिरानी, सोनु सुद लगायतका कलाकारको अभिनय छ । तिहारको अवसर पारेर प्रदर्शनमा आउने यो सिनेमाले बक्स अफिसमा नया रेकर्ड राख्ने विश्वास गरिएको छ ।
अधिकांश दृश्य दुबइमा छायांकन गरिएको सिनेमालाई कलरफूल बनाउने प्रयास गरिएको छ ।
 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे