पारस खड्का आन्द्रामा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

पारस खड्का आन्द्रामा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आन्द्रामा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।
पेटमा समस्या देखिएपछि खड्का शुक्रबार नर्भिक पुगेका थिए । उनको उपचारमा संग्लग्न चिकित्सक मधु घिमिरेका अनुसार पारसको आन्द्रामा इन्टेस्टाइनल अब्स्ट्रक्सन (आन्द्रामा हुने अवरोध) देखिएको छ ।
उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । ‘पेटमा समस्या भएपछि अस्पताल आएको हुँ, चिकित्सकले अपरेसन गर्नुपर्दैन भनेका छन् ।
उनको स्वास्थ्य समस्याबारे बिस्तृत रिपोर्ट दुई दिनपछि आउनेछ भने त्यतिबेलासम्म उनी अस्पतालमै रहने नर्भिक अस्पतालले जनाएको छ । 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे