मलेसिया रहेका नेपालीलाई खुसीको खबर

मलेसिया रहेका नेपालीलाई खुसीको खबर

काठमाण्डु, १४ असार

मलेसियामा रोजगारको सिलसिलामा गएका श्रमिकको न्युनतम पारिश्रमिकमा बृद्धी हुने भएको छ । मलेसिया सरकारले २०१६ को बजेटमार्फत पारिश्रमिक बढाएपछि त्यसको फाइदा नेपाली कामदारलाई पनि हुने भएको हो । ३ वर्षपछि मलेसियामा काम गर्ने श्रमिकको तलब बढाइएपछि अब उनीहरुले ९२० देखि एक हजार रिंगेटसम्म तलब पाउने भएका छन् ।  

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे