मर्दानी बन्न रानीको सुझाब

मर्दानी बन्न रानीको सुझाब

काठमाडौं, भदौ, २५

मुम्बई । हिन्दी फिल्म मर्दानी असफल भएर के भो त । रानी मुखर्जीको क्रेज बढ्दो छ । अहिले दिल्ली, मुम्बई लगायत भारतमा रहेको वालवालिकासँग सम्बन्धित संघ संस्थाले रानीलाई विशेष निम्ता दिन थालेका छन् ।
दिल्लीमा रहेको एउटा सामाजिक संस्थामा कार्यरत प्रतिनिधीहरुसँग भेटघाट गरेकी रानीले वालवालिकालाई कसरि सुरक्षित गर्न सकिन्छ भन्नेमा छलफल गरेकी थिइन् । अहिले विभिन्न सामाजिक संघसंस्थाको सम्पर्कमा रहेकी रानीले महिलालाई सचेत रहन आग्रह समेत गरेकी छिन् ।
भारतमा महिला र बालवालिका बेचविखन गम्भिर रहेको बताउँदै केही पीडित महिलाका अनुभुतिले आफुलाई संवेदनशील बनाएको बताईन् । यस किसिमको समस्याको स्थायी समाधानका लागि हरेक महिला मर्दानी हुन आग्रह गरिन् उनले ।
 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे