एनजिओको सुविधा लिने भूकम्पपीडितले अब सरकारी अनुदान नपाउने

एनजिओको सुविधा लिने भूकम्पपीडितले अब सरकारी अनुदान नपाउने

२१ असार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वदेशी तथा विदेशी संघ/संस्थाको सहयोगमा घर बनाउने, भूकम्पपीडितलाई अनुदान र सहुलियत ऋण दिन बन्देज लगाएका छन् ।
प्राधिकरण कार्यकारी समितिकोबैठकले निजी आवास पुनर्निर्माण कार्यविधिमा संशोधन गर्दै नयाँ व्यवस्था गर्ने निर्णय गरेको हो । प्राधिकरणले भूकम्पपीडितलाई २ लाख रुपैयाँ अनुदान तथा सहुलियत दरले सामुहिक जमानीमा ३ लाखका साथै काठमाण्डु उपत्यकाभित्र २५ लाख र बाहिर १५ लाख रुपैया ऋण दिने व्यवस्था गरेको छ । राजधानी दैनिकबाट
 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे