संयोग भन्ने कि प्रम ओलीको सफलता !

संयोग भन्ने कि प्रम ओलीको सफलता !

२१ असार

संविधान जारीपछि भारतको नाकाबन्दीले सम्बन्धका विविध आयाममाथि पुनर्विचार गरिनुपर्ने आवाज उठिरहेको बेला दुई पक्षीय सन्धि–सम्झौतासम्बन्धी सुझाव दिन बनेको नेपाल र भारतको प्रबुद्ध व्यक्ति समूह (इपिजी)को बैठक काठमाण्डुमा सोमबार सुरु भएको छ । दुवै मुलुकका सरकारले निकै महत्वका साथ हेरिरहेको यो बैठकलाई नेपालले सधै उठाउँदै आएको १९५० को सन्धि खारेजी तथा अन्य सम्झौताको सुधार गर्ने मौकाका रुपमा लिएको छ । सोहीअनुरुप नेपाली टोली बैठकमा प्रस्तुत भएको छ । बैठकमा भारतीय पक्ष भने धेरै सुन्ने हिसाबले उपस्थित भएको भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीले बताए । तर, सोमबार सुरु बैठकको उद्घाटनमा उनै कोसियारीले भने, ‘हामी नेपाललाई भुटानीजस्तै खुसी रहेको देख्न चाहन्छौं । ’ कान्तिपुर दैनिकबाट  

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे