बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को लुम्बिनी प्रदेशको सहसंयोजकको सहमहामन्त्री Pले जिम्मेवारी पाएका छन् ।
‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई जिम्मेवारी दिएका हुन् ।अध्यक्ष लिङ्देनले यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी दिएका छन् ।

