back to top

लुम्बिनी एमालेको लालकिल्ला हो, कसैले कमजोर बनाउन सक्दैन : अर्याल

बुटवल । नेकपा (एमाले)की सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीमा नेता विष्णु पौडेल र शंकर पोखरेलको नाममा विवाद खोज्नेहरूलाई लुम्बिनीबाट नै असफल पार्ने बताएकी छन् ।

बुटवलमा आजदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमालेभित्र गुटबन्दी गरेर कमजोर बनाउने तत्वहरुबाट यस्तो अनावश्यक हल्ला गरिएको बताईन् ।

उनले भनिन्, “एमालेको लालकिल्ला लुम्बिनीमा पार्टीलाई कमजोर बनाउन यस्तो प्रोपोगाण्डा गरिएको छ, यसबाट हामीहरू विचलित हुँदैनौ, प्रदेशमा एमाले विरुद्ध सबै शक्ति लाग्दा पहिलो शक्ति बनेको छ, यसबाट एमाले र यसमा आस्थावान कार्यकर्ता विचलित हुँदैन ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?