back to top

कपिलवस्तुमा श्रीमतीको हत्या गर्ने चमार पक्राउ

बुटवल । कपिलवस्तुमा श्रीमती हत्या आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापा जानकारी दिए ।

उनका अनुसार कात्तिक ८ गते विनयकुमारले मालाले घाँटी कसरेर श्रीमती सन्ध्या चमारको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?