back to top

दाङमा २२ वर्षीय युवतीलाई बलात्कार गर्ने सु्वास पक्राउ

बुटवल । दाङमा प्रहरीले २२ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको घोराही उपमहानगरपालिका १५ का ३१ वर्षीय सुवास पुलामीलाई युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?