दाङका विशाल ब्राउन सुगरसहित पक्राउ

बुटवल । सुनसरी प्रहरीले दाङका एक युवकसहित २ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

जिल्लाको कोशी गाउँपालिका–१ लौकहीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित दाङ राप्ती नगरपालिका–९ बस्ने विशाल थापा र धनकुटा सहिद भूमि गाउँपालिका–४ बस्ने ३२ वर्षीय निजम राईलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागुपदार्थसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?