रुपन्देहीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । रुपन्देहीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित सडकमा मंगलबार राति लु.३१ प ६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय लाल बहादुर कुँवर गम्भिर घाइते भएका थिए ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?