रुपन्देहीमा डाँका–चोरी मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

बुटवल । डाँका चोरी मुद्दामा दोषी ठहर भइ फरार रहेका कञ्चन गाउँपालिका –३ रुपन्देहीका ४६ वर्षीय बेलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत रुपन्देहीले २०६८ जेठ ३० गते थापालाई ६ वर्ष कैद सजाय र ३० हजार जरिवानाको फैसला सुनाएको थियो ।

ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले थापालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए । थापालाई कैद भुक्तानका लागि जिल्ला कारागार रुपन्देहीमा पठाइएको केसीले बताए ।

प्रतिक्रिया

  1. १२ बर्षसम्म फरार हुँदा थप अरु कति बदमासी गर्‍यो होला अपराधीले ? र पनि पक्राउ परेको निजलाई कठोरतम कारावास सजाय हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

अवकाशपछि कालिजपालन

दाङका सहकारी समस्यामा

विकासको पर्खाइमा ‘सूर्य ओढार’

सिफारिस

धेरै कमेन्ट गरिएका

अवकाशपछि कालिजपालन

दाङका सहकारी समस्यामा

विकासको पर्खाइमा ‘सूर्य ओढार’

लोकप्रिय

छुटाउनुभयो कि ?