लुम्बिनीबाट राप्रपाका थापाको उम्मेदवारी फिर्ता

बुटवल । ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट राप्रपाका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।

१९ सिटका लागि ५२ जनाको उम्मेदवारी परेकोमा ‘अन्य’तर्फ उम्मेदवारी दिएका थापाले उम्मेदवारी फिर्ता लिएकाे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बाँकी सबै उम्मेदवार यथावत् छन्। राष्ट्रिय सभाका १९ सिटका लागि ५२ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?