६३ वर्षीय वृद्ध ३ वर्षपछि प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । बाँकेमा लेनदेन मुद्धामा फरार भएका एकजना वृद्ध तीन वर्षपछि पक्राउ परेका छन् । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–९ का ६३ वर्षीय मिनबहादुर शाह आज पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाँट खटेको टोलीले उनलाई पक्राउ गरेको हो । लेनदेन बिगो मुद्धामा जिल्ला अदालत बाँकेले २०७७ पुस २३ गते उनलाई दोषी ठहर गर्दै ६ महिना कैदको फैसला गरेको थियो । त्यसपछि उनी फरार थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?