back to top

रास्वपाले लुम्बिनीका ३ आयोजनामा दबाब यात्रा गर्ने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लुम्बिनी प्रदेशका तीन आयोजनाहरुमा दबाब यात्रा गर्ने भएको छ ।

रास्वापाले लक्ष्मी तिवारीको नेतृत्वमा लुम्बिनी विकास गुरुयोजना, डा. मुकुल ढकालको नेतृत्वमा न्यू बुटवल–गोरखपुर ट्रान्समिसन लाईन र शिशिर खनालको नेतृत्वमा घोराही–तुल्सीपुर–सल्यान÷पश्चिम रुकुम सडकमा दबाब यात्रा गर्न लागेको हो ।

यात्रामा पार्टीका पदाधिकारी, केन्द्रिय सदस्य र विभागीय पदाधिकारी समेत सहभागी हुने रास्वपाले जनाएको छ । माघ २२ गतेबाट प्रतिनिधि सभाको बैठक सुरु हुने भएकाले दबाब यात्राको मिति भने तोकिएको छैन् ।

देशभर विकास आयोजनाहरुमा माघ २१ गतेदेखि दबाब यात्रा गर्न लागेको रास्वपाले एक प्रदेशमा तीन वटा आयोजना छनोट गरेको छ । रास्वपाले यसअघि पुसको दोस्रो साता नारायणगढ–बुटवल सडक खण्डमा दबाब यात्रा गरेको थियो ।

को-को सहभागी हुनेछन दबाब यात्रामा ?

रास्वपाले लुम्बिनीका ३ आयोजनामा दबाब यात्रा गर्ने - Lumbini News

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?