back to top

१३ बर्षीया बालिकालाई बलात्तकार गरेको आरोपमा एक पुरुष पक्राउ

बर्दिया । बर्दियामा १३ वर्षीया बालिकालाई बलात्तकार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारू रहेका छन् ।

थारूले ती बालिकालाई बलात्तकार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?