back to top

निद्रामा दाँत चपाउनु रोग हो ?

एजेन्सी । ब्रुरक्सिज्म समस्या भएका व्यक्तिले दाँत आपसमा घोट्ने वा चपाए जस्तो गर्ने गर्छन् । दाँत चपाउने समस्या रातमा सुतेको बेला अत्यधिक हुने गर्छ । जानौं यसका लक्षण र उपचारका बारे-

  • अत्यधिक तनाव र मानसिक विकारहरुको कारणले ब्रुरक्सिज्मको बिमारी हुन थाल्छ । त्यस्तै अत्यधिक मात्रामा धुम्रपान र रक्सी सेवन गर्नाले पनि तपाईंलाई यो समस्या हुन सक्छ ।
  • त्यस्तै गिँजा सुन्निने पनि ब्रुरक्सिज्मको लक्षण हो । गिँजा सुन्निँदा बोल्न पनि समस्या हुन सक्छ ।
  • खान समस्या हुने पनि ब्रुरक्सिज्मको लक्षण हुन्छ । यसक्रममा चिसो, तातो तथा अमिलो खाँदा झनझनाहट महसुस हुन थाल्छ ।
  • ब्रुरक्सिज्मको कारणले गालामा पनि घाउ बन्न थाल्छ । जसले गर्दा दाँतसम्मै यो समस्या फैलिने गर्छ ।
  • विशेषज्ञका अनुसार ब्रुरक्सिज्म हुँदा स्प्लेन्डर नामक उपकरणको सहयोग लिन सकिन्छ । साथमा दाँतसम्बन्धी डाक्टरसँग यसको उपचार पनि गराउन सकिन्छ । यसबाहेक तनावमा अन्य थेरापीहरु लिएर यसलाई निको पार्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?