back to top

अर्घाखाँचीमा आगलागीमा परेर एक बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका–५ असुरकोटका खिमबहादुर विकको घरमा आगलागी हुँदा ४ वर्षीय अप्सरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए ।

उनका अनुसार खिमबहादुर घरबाहिर गएको समयमा आगलागी हुँदा घरभित्र रहेकी उनकी नातिनीको जलेर मृत्यु भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?