back to top

एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट

स्वर्गद्वारी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा विजयविराज विष्ट पुनः निर्वाचित भएका छन् ।

मंगलबार भएको दशौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी मधुर शर्मा र अजय सिंह रहेका थिए ।

उपाध्यक्षमा माधव पौडेल, सचिवमा इन्द्रमणि पोख्रेल, उपसचिवमा हिरामणि भण्डारी र इश्वरा आचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोकायले जानकारी दिए ।

मतदानमा पाँच सय ३९ प्रतिनिधिमध्ये पाँच सय २३ जनाले भाग लिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?