केन्द्रमा सत्ता समीकरण फेरिदाँ लुम्बिनीमा सरकारको नेतृत्व कसले गर्ला ?

बुटवल । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएको छ ।

सोमबार मध्यरातमा भएको सहमति अनुसार सुरुमा दुई बर्ष केपी ओली प्रधानमन्त्री र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्नेछन् ।

केन्द्रमा सत्ता समीकरण फेरिदाँ प्रदेश सरकारहरुका सरकार पनि परिवर्तन हुनेछन् । दुई दलले सत्ता सहकार्यका गरेको लिखित सहमतिमै प्रदेशहरुको भागबण्डा पनि टुग्याइएका छन् ।

एमालेले कोसी, लुम्बिनी र कर्णाली पाउने छ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?