back to top

पाल्पामा एक महिला मृत फेला

बुटवल । पाल्पाको माथागढी गाउँपालिका–५ स्थित झुम्सा खोलामा एक महिला मृत फेला परेकी छन् ।

सोही वडाको गणबास भन्ने स्थानमा बस्ने २८ वर्षीया खुमिसरा बाह्रघरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनी सोमबार बेलुकी साढे ७ बजे मृत फेला परेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?