back to top

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा अरिङ्गालले टोक्दाँ एक जनाको ज्यान गएको छ ।

जिल्लाको रूरूक्षेत्र गाउँपालिका– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

बिहीबार बेलुकी सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोक्दाँ घाइते भएको उनको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?