लागुऔषध बेच्न हिँडेका बर्दियाका २ युवा पक्राउ

काठमाडौं । लागु औषध बिक्री गर्न हिँडेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–१ घर भएका २९ वर्षीय कृष्ण चलाउने र बर्दियाकै गेरुवा गाउँपालिका–३ घर भएका २७ वर्षीय गौरब चौधरी छन् । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।

उनीहरुबाट २.७ ग्राम लागु औषध खैरो हेरोइन र २४ हजार रुपैयाँ बराबद भएको छ । लागु औषध बिक्रि गर्न भनेर हिँडिरहेको अवस्थामा टोखा–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?