बाँकेमा डुबेर दुईको मृत्यु

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र सोही गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?