ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाका ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण गरिएको छ ।

मंगलबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष सीता गिरीले वाग्लाका ८० बर्षभन्दा माथिका ६० ज्येष्ठ नागरिकलाई उक्त सामग्री प्रदान गरेका हुन् ।

कार्यक्रममा ३४ जना अपाङ्गाता भएका नागरिकलाई थर्मस एवम् १३ विपन्न परिवारलाई विद्युत जडानबापतको रकम प्रदान गरिएको वडाध्यक्ष लिला गिरीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?