बाढीका कारण जङ्गलमा फसेका ६ जनाको उद्धार

बाँके । राप्ती नदीमा आएको बाढीका कारण जङ्गलको बीचमा फसेका छ जनालाई स्थानीय प्रशासनले उद्धार गरेको छ ।

जङ्गलमा बाख्रा चराउन गएका उनीहरुको शनिबार साँझ उद्धार गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार भएको थियो । उनीहरू सबै जना बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ का हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?