रोल्पामा २० वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

रोल्पा । रोल्पामा २० वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको लुङग्री गाउँपालिका–६ तल्लो गुम्चालका २८ वर्षीय नुम बहादुर रोकालाई प्रहरीले आज विहान पक्राउ गरेको हो ।

किशोरीलाई आइतबार राति जबरजस्ती करणी गरी फरार भएको सुचनापछि ईलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?