बर्दियामा विद्युतीय धरापमा परी एक जनाको मृत्यु

बुटवल । बर्दियामा विद्युतीय धरापमा परेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको बाँसगढी नगरपालिका–२ रामनगरका ४१ वर्षीय रामभागीरथ थारूको खेतमा जङ्गली जनावरको लागि थापेको विद्युतीय धरापमा परी करेन्ट लाग्दा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले घटनाका विषयमा सोधपुछका लागि सोही ठाउँका एक जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?