लाभांश घोषणा गर्दै बुटवल पावरले बोलायो साधारणसभा

काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै कम्पनीले पुस २९ गतेका लागि कार्की ब्याङ्वेटमा वार्षिक साधारणसभा आह्वान गरेको छ । त्यस्तै पुस १९ गते कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । अघिल्लो दिन पुस १८ सम्म सेयर खरिद गरेकाहरुले लाभांश र साधारणसभामा भाग लिन पाउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?