पाल्पा बस दुर्घटना : देवदहकी महिलाको मृत्यु, ३८ जना घाईते (नामावली)

बुटवल । पाल्पामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पा हुँदै बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी रुपन्देहीको देवदह नगरपालिका–३ सुर्यपुराकी ३६ वर्षीय राधिका पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी वीरेन्द्र थापाले लुम्बिनी न्युजलाई जानकारी दिए ।

घाईतेहरुको नामावली :

पाल्पा बस दुर्घटना : देवदहकी महिलाको मृत्यु, ३८ जना घाईते (नामावली) - Lumbini Newsपाल्पा बस दुर्घटना : देवदहकी महिलाको मृत्यु, ३८ जना घाईते (नामावली) - Lumbini News

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?