निषेधित गरिएको क्षेत्रबाट ४० हजारको मादक पदार्थ बरामद

नेपालगञ्ज । निषेधित रहेको मादक पदार्थ प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो स्थित सञ्चालन भईरहेको महोत्सव स्थलबाट करिब ४० हजार मूल्य बराबरको मादक पदार्थ बाँके प्रहरीले बरामद हो ।

महोत्सव स्थलमा निषेधित गरिएको बिभिन्न ब्राण्डका मादक पदार्थ बिक्रि वितरण भइ रहेको पाइएकाले उक्त निषेधित मादक पदार्थ बरामद गरि आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?