बुटवलबाट भन्सार छलेर ल्याएको प्याज र चिनी बरामद

बुटवल । वडा प्रहरी कार्यालय बुटवलबाट खटेको गस्ती प्रहरी टोलीले शुक्रबार अवैध प्याज र चिनी बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याइएका ७ सय ७५ किलो प्याज र २ सय किलो चिनी बरामद गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित पूर्व पश्चिम राजमार्गबाट भन्सार छली चोरी पैठारी गरि ल्याइएका प्याज र चिनीलाई भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?