दाङमा फरार रहेका जबरजस्ती मुद्दाका करणी प्रतिवादी प्रकाउ

दाङ । दाङमा जबरजस्ती करणी सम्बन्धी मुद्दाका फरार प्रतिवादी प्रकाउ परेका छन् ।

लमही नगरपालिका–०९ बस्ने बर्ष ४० को रबि घर्तीलाई प्रहरीले यही पौष २६ गते पक्राउ गरेको हो । दाङ जिल्ला अदालतबाट मिति २०७८।०९।१६ गते जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय र एक लाख रुपैया जरिवाना फैसला भई फरार रहेका घर्तीलाई प्रहरीले जिल्लाको लमही नगरपालिका९ मा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका घर्तीलाई प्रहरीले आज आइतबार जिल्ला अदालत दाङमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?