७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

बाँके । बाँकेमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका–५ जिगाउँका ३५ वर्षीय प्रेम बहादुर रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?