चिसो बढेपछि दाङका विद्यालय बन्द

दाङ । अत्यादिक चिसो बढेपछि दाङको लमही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार आज (मंगलबार)देखि १२ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

अत्यधिक चिसो बढेकाले बालबालिकालाई असर पुर्‍याउन थालेपछि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो । नगर कार्यपालिकाबाट निर्णय गरेर नै बन्द गरिएको हो । पालिकाभित्रका निजी र सामुदायिक सबै विद्यालय मंगलबारदेखि बन्द भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?