लागूऔषधसहित २१ बर्षीय युवा पक्राउ

बुटवल । बाँकेमा अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का २१ बर्षीय राज वलीलाई प्रहरीले करिब २ ग्राम ब्राउनसुगर जस्तो देखिने उक्त पर्दाथ सहित पक्राउ गरेको हो ।

शुक्रबार साँझ नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?