लेखक बाट

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा । रोल्पा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा रा १ ख २१३१ नम्बर मिनीट्रक...

नक्कली लाइसेन्स प्रकरण : यातायात बुटवलका तत्कालिन प्रमुखसहित १५ जनाविरुद्ध मुद्दा

काठमाडौं । नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुटवलस्थित यातायात कार्यालयका तत्कालिन प्रमुखसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको...

बाँकेबाट नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी

बाँके । बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् ।श्रीमती केही समयमै सम्पर्कविहीन भए...

पाल्पामा एक महिला मृत फेला

बुटवल । पाल्पाको माथागढी गाउँपालिका–५ स्थित झुम्सा खोलामा एक महिला मृत फेला परेकी छन् ।सोही वडाको गणबास भन्ने स्थानमा बस्ने २८ वर्षीया खुमिसरा बाह्रघरे...

अनलाइन क्यासिनो खेलाएको आरोपमा रुपन्देहीका ५ जना पक्राउ

काठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा रुपन्देहीका पाँचसहित ६ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रुपन्देहीका २४ वर्षीष नितेश हरिजन, २५ वर्षीय आकाश मिश्र,...

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५...

नवलपरासी पश्चिममा १ लाख घुससहित कारागार प्रशासक पक्राउ

काठमाडौं । नवलपरासी पश्चिममा कारागारका शाखा अधिकृत १ लाख घुससहित पक्राउ परेका छन् ।कारागार कार्यालय नवलपरासी पश्चिममा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्तलाई अख्तियार दुरुपयोग...

गुल्मीको रुरुमा पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै...

लुम्बिनी प्रदेशका मन्त्रालयहरू डुबानमा

बुटवल। अविरलको वर्षाले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु डुबानमा परेका छन् ।लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार...

पहिरोले पाल्पा-बुटवल र तानसेन-तम्घास सडक अवरुद्ध

पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो...