लेखक बाट
नक्कली नोटले सामान किन्ने नेपालगञ्जका हलुवाइसहित २ जना पक्राउ
काठमाडौं । प्रहरीले नक्कली नोटहरुबाट सामान किनबेच गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाजरकोटको भूर गाविस घर भई हाल टोखा नगरपालका–७...
लुम्बिनीमा बृहत् शान्ति र्याली
लुम्बिनी । २५६७औँ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । बुद्ध जयन्तीका अवसरमा आज बिहान लुम्बिनीमा बृहत् शान्ति र्याली निकालिएको छ ।
लुम्बिनी...
बुद्धका उपदेशबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्व अभिवृद्धि हुनेः प्रदेश प्रमुख शेरचन
रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले विश्वले शान्तिको प्रकाशका रूपमा सम्मानित गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको बताएका छन्...
लुम्बिनीको विकासलाई सरकारले प्राथमिकता दिएको छ : प्रधानमन्त्री
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकतामा दिएको बताए । उनले भने, “लुम्बिनीको...
बुद्ध जयन्तीका अवसरमा रामग्रामले धातु जात्रा निकाल्ने
नवलपरासी । वैशाख २२ गते शुक्रबार बुद्धको २५६७औँ जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले धातु जात्रा गर्दैछ । हरेक वर्ष रामग्राम स्तपुमा मनाउँदै आएको बुद्ध जयन्ती...
कालीगण्डकीमा बेपत्ता युवक मृत भेटिए
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् ।
रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख...
नेपालगञ्जमा अनियमित विद्युत् कटौतीले हैरानी
बाँके । नेपालगञ्जमा अघोषितरूपमा पटकपटक विद्युतको लाइन छुटाउँदा उपभोक्ता समस्यामा परेका छन् । दिउँसोको समयमा विकास निर्माणका काममा पोल तथा तार सार्दा विद्युत् कटौती...
गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा
गुल्मी । गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो ।
सेवाग्राही टुमाराम गिरी जिल्लामै...
गुल्मीका पशुमा देखियो लम्पी स्कीनको सङ्क्रमण
गुल्मी । गुल्मीका पशुमा लम्पी स्कीन रोगको संक्रमण देखिएको छ । करिब एक महिना अगाडिदेखि देखा परेको उक्त रोग अहिले जिल्लाभरी नै फैलिएको छ...
बाँकेमा बढ्यो डेङ्गुको सङ्क्रमण
बाँके । बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा...

