लेखक बाट

सांसद टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ । यसबारे अनुसन्धानका...

प्रधानमन्त्री दाहाल लुम्बिनी आउने

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार लुम्बिनी आउने भएका छन् । लुम्बिनीमा हुने २५६७ औँ बुद्धजयन्ती एवम लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्न उनी...

गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनलाई खुल्ला

लुम्बिनी । लुम्बिनीमा सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ । यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने...

थारु सङ्ग्रहालयको आकर्षण बढ्दै

दाङ । दाङको दङ्गीशरण गाउँपालिका–३ मा निर्माण गरिएको थारु सङ्ग्रहालयको आकर्षण बढ्दै गएको छ । हिजो आज दैनिक एक हजारको हाराहारीमा दर्शकले सङ्ग्रहालय अवलोकन...

वैदेशिक रोजगारमा आकर्षित हुँदै खेलाडी

पाल्पा । खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् । रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम रानाले आफ्नै खर्चमा खेलमा...

तीनपटक म्याद थप्दा पनि बनेन खजुरा बजारको सडक

बाँके । बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन...

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

गुल्मी । गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो...

प्यूठानको ऐरावतीमा खानेपानी अभाव

प्युठान । प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुली सेतीथुमकी सीता खनाल एक गाग्री पानी लिन दुई घण्टा हिँड्नुपर्दछ । आधा रातमा पानी लिन पुग्दा पनि पालो...

भैरहवा भन्सारका अधिकृतको यौनकाण्ड गुपचुप

रुपन्देही । रुपन्देहीको सुनौलीस्थित भैरहवा भन्सार कार्यालयका एक अधिकृतको यौनकाण्ड गुपचुप पारिएको छ । कार्यालयमा कार्यरत एक महिला भन्सार अधिकृतले काम गर्न राखेकी किशोरीमाथि...

लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले...