लेखक बाट
गुल्मीमा गणित बिषयमा सिकाई सुधारको लागि प्रध्यानाध्यापकहरुको बैठक
गुल्मी । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको आयोजनामा गणित सिकाई सुधार अभियान बिषयक प्रध्यानाध्यापकहरुको बैठक तम्घासमा सम्पन्न भएको छ ।
गणित बिषयमा सिकाई उपलब्धि...
अब कृषकको खेत–खेतमा पुग्नेछ कृषि एम्बुलेन्स
दाङ । दाङको राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएसँगै यहाँका कृषकलाई उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान...
मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैशाख १८ (सोमबार) मा विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रीपरिषद्को पहिलो बैठकबाट...
नवनियुक्त मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पदभार ग्रहण गरेका छन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक...
नेपालगञ्जमा सरकारी जमिन संरक्षण गरिँदै
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन संरक्षणमा चासो देखाएको छ । सरकारी जमिनमा भएको अतिक्रमण छुटाउँदै तारवार गरेर संरक्षण गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख...
ठेकेदारको लापरवाहीले ५ पुल अधुरै
बाँके । बाँकेमा ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच पुल अधुरै छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा...
८ वर्षसम्म पनि पुल नबन्दा लुम्बिनी जाने पर्यटकलाई सास्ती
रुपन्देही । भैरहवा–लुम्बिनी सडक खण्डअन्तर्गत गनगाईस्थित बेथरी पुल निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नहुँदा स्थानीयले समस्या व्यहोर्नु परेको छ ।
सरकारले २०७१ साल...
लुम्बिनी प्रदेशका सुजल र आरुषीले जिते स्वर्ण
काठमाडौं । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्णपदक जितेका...
विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह
बाँके । बाँकेको खजुरा गाउँपालिकामा सडक तथा पुल निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीय तहका जनप्रतिनिधिले चासो र चिन्ता व्यक्त गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात...
गुल्मीमा २ जना महिलाको मृत्यु
गुल्मी। गुल्मीको इस्मा गाउँपालिकामा कुलोमा डुबेर एक महिला र सत्यवती गाउँपालिकामा घाँस काटने क्रममा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको इस्मा...

