लेखक बाट

पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सा नजिकै बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटबलतर्फ आउँदै गरेको लु १ ख ४८४७...

गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक...

पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु

पाल्पा । पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु गरिएको छ । बुधबार बिहानदेखि नै ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित...

जितगढी उत्सव मनाइदै

बुटवल । जितगढीमा नेपाल–अङ्ग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुसियालीमा आज बुटवलमा जितगढी उत्सव मनाइदैछ । जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको...

होल्डिङ सेन्टरको विकल्प खोजिँदै

बाँके । कोभिड–१९ को महामारीका क्रममा नेपालगन्ज सीमानाकामा निर्माण गरिएको होल्डिङ सेन्टर स्थानीय प्रशासनले त्यसको विकल्प खोज्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले...

जुङ्गे महादेव मन्दिर पुनःनिर्माण गरिने

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर परिसरभित्रको जुङ्गे महादेव मन्दिर पुनःनिर्माण गरिने भएको छ ।उपमहानगरपालिकाले मन्दिर पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन...

रेचेघाटमा पक्की पुल निर्माण

पाल्पा । पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ । जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा...

अधिग्रहणको ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै

रुपन्देही । लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने लोपोन्मुख नटुवा समुदायका उनले तत्कालीन पडरिया...

कोहलपुरमा बन्यो अत्याधुनिक बसपार्क

बाँके । बाँकेको दोस्रो ठूलो सहर मानिएको कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको...

७ वर्षमा पनि बनेन हापुरखोला पुल

दाङ । तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको...