लेखक बाट
कोरोना बढेसँगै सीमा नाकामा उच्च सतर्कता
नवलपरासी । कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत सीमा क्षेत्रमा उच्च सतर्कता...
जनआकांक्षा पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री गिरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सरकार जनताको आकांक्षा पुरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्यलाई...
नयाँ वर्षलाई जनताको समृद्धि र देशको अवस्था परिवर्तनमा उपयोग गरौं : सभामुख
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयाँ वर्षलाई देश र जनताको सुख, शान्ती र समृद्धि र देशको अवस्था परिवर्तनमा उपयोग गर्न आग्रह...
कालीगण्डकीमा स्नान गर्नेको घुइँचो
पाल्पा । वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ...
सियारीका २५० घरधुरीलाई जग्गाधनी पुर्जा
रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लक अन्तर्गतका दुई सय ५० घरधुरीलाई बिहिबार जग्गाधनी पुर्जा वितरण गरेको छ ।
नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले...
‘सञ्चार र सीमान्तकृत समुदायको सशक्तिकरणका कार्यक्रम लक्षित समुदायमा पुग्नुपर्ने’
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सञ्चार र सीमान्तकृत समुदायको सशक्तिकरणका लागि सञ्चालित कार्यक्रम लक्षित समुदायमा पुग्नुपर्ने बताएका छन् ।
युएसएड नागरिक समाज र...
सञ्जयले जिते प्रथम लुम्बिनी लनटेनिसको उपाधि
रुपन्देही । लुम्बिनी प्रदेशस्तरीय प्रथम लनटेनिस प्रतियोगिता, २०७९ को उपाधि सञ्जय श्रेष्ठले चुमेका छन् ।
रुपन्देही लनटेनिस सङ्घको आयोजनामा बुटवलस्थित देवीनगर लनटेनिस कोर्टमा आज सम्पन्न...
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो
पाल्पा । महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया,...
चिप्स उत्पादन गर्दै रामपुरका महिला
पाल्पा । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँझबिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको...
हराउँदै परम्परागत प्रविधि
दाङ । केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहुँ, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्थिन् । ढिकीमा...

