लेखक बाट

किन रोकियो बुटवल-नारायणगढ सडकको निर्माण कार्य ?

पूर्वी नवलपरासी । बुटवल-नारायणगढ सडक निर्माणको म्याद एक वर्ष थपेको दुईसाता बितिसक्दा पनि ठेकेदार कम्पनीले काम सुरु नगरेपछि जिल्ला प्रशासन कार्यालयले आयोजनाको जिल्ला प्रमुखसँग...

घोराहीमा टिपरको ठक्करबाट कुलबहादुरको मृत्यु

दाङ । दाङमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१० सौंरीकुलामा शनिबार साँझ भएको दुर्घटनामा घोराही–९ मछाहीका ३९ वर्षीय कुलबहादुर...

लुम्बिनी प्रदेशका केही ठाउँमा भारी बर्षाको सम्भावना

बुटवल । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।लुम्बिनी प्रदेशका केही स्थामा आज भारी...

विपद्मा परी लुम्बिनी प्रदेशमा २७ जनाको मृत्यु

बुटवल । गएको जेठ २८ गतेयता मनसुनजन्य विपद्मा परी लुम्बिनी प्रदेशमा २७ जनाले ज्यान गुमाएका छन् ।नेपाल प्रहरीको तथ्यांकअनुसार यो अवधिमा प्रदेशमा बाढी, पहिरोलगायतका...

बर्दिया ल्याइयो नरभक्षी बाघ

बर्दिया । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि ९डार्ट०बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ ।घाँस काटिरहेको अवस्थामा स्थानीय...

पहिरोमा पुरिएर हजुरआमा र नातिनीको मृत्यु

रोल्पा । रोल्पा पहिरोमा पुरिएरदुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनछ्हरी गाउँपालिका ४ कामीडाँडास्थित सिउरी सिउरी गाउँका करिब ७० वर्षीया बसुना सुनार र...

दाङमा खोलाले अटो बगाउँदा २ जना बेपत्ता, एकजनाको उद्धार

तुलसीपुर । दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ ।तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित...

भैरहवा विमानस्थललाई पूर्ण क्षमता साथ सञ्चालन गर्न लागिरहेका छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण क्षमता साथ अन्तर्राष्ट्रिय उडान गराउन सरकार लागिरहेको बताएका छन् ।थाइ एयर एसियाले...

ओली मन्त्रिपरिषदमा पाल्पाकी रुपा बिक राज्यमन्त्री

काठमाडौं । केपी ओली नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाएसँगै दलित समुदायको पनि प्रतिनिधित्व भएको छ । नेपाली कांग्रेसकी समानुपातिक सांसद रुप बिक राज्यमन्त्री बनेकी हुन्...

प्युठानमा एकैघरका ३ जनामा देखियो हैजा

प्युठान । प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र...