लेखक बाट
गुल्मीमा खोलाले बगाउँदा बोमबहादुर बेपत्ता
गुल्मी । गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुसिकोट नगरपालिका–२ का ३१ वर्षीय बोमबहादुर कार्की छन् ।कार्की निस्ती खोला...
मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने
बुटवल । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् ।आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची...
नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन
बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताएका छन् ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी ईन्टिग्रेटेड...
२० वर्ष कैद सजाय पाएका फरार अभियुक्त पक्राउ
बर्दिया । जिल्ला अदालत बर्दियाबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भए पनि फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।०७२...
रेसुङ्गामा सुरु भयो साउने मेला
गुल्मी । गुल्मीको धार्मिक पर्यटकीय क्षेत्र रेसुंगामा साउने मेला सुरु भएको छ । सदरमुकाम तम्घासदेखि माथिल्लो क्षेत्रमा पर्ने रेसुंगामा विगतका वर्षहरुमा जस्तै यस वर्षपनि...
भैरहवा विमानस्थलमा बुद्धको जहाज अवतरणको क्रममा चिप्लियो
रुपन्देही । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेबाट ४/५ मिटर चिप्लिएर किनारमा पुगेको छ ।विमानस्थल प्रशासनका अनुसार जहाजको...
चितवनको पहिरोमा परेका दुवै बस त्रिशूलीमा खसेको आशंका, करिब ६५ यात्रु बेपत्ता
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५...
कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ सहित ११ जनाको मृत्यु
पोखरा । कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु...
नारायणगढ-मुग्लिन सडकमा ढुंगाले लागेर बस चालकको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस...
पाल्पामा स्कुटर दुर्घटना हुँदा दाइको मृत्यु, बहिनी गम्भीर
पाल्पा । पाल्पामा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बुधबार बेलुका पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको...

