पाल्पामा एक पुरुष मृत फेला

पाल्पा । पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका–१ उकालो पिपलका ४० वर्षीय खुमबहादुर सार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

मंगलबार बिहान अबेरसम्म नउठेपछि छिमेकी बोलाएका थिए। नबोलेपछि प्रहरी र स्थानीयले ढोका खोलेर हेर्दा बिहान ९ बजे उनी ओछ्यानमै सुतिरहेको अवस्थामा मृत फेला परेको श्रेष्ठले बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?