बुटवल । बर्दियामा एक पुरुष मृत अवस्था फेला परेका छन् ।
जिल्लाको राजापुर नगरपालिका–१० स्थित मझेरा जाने झुलुङगे पुल मुनी मधुवन नगरपालिका–२ ओराली बजारका ३५ बर्षीय सरोज सुनार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ४ जनालाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान थालेको छ ।

