एनसेलले सुधार गर्‍यो लुम्बिनीमा फोरजी सेवा

बुटवल । एनसेलले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा स्थानीय स्तरमा फोरजी सेवाको थप सुधार गरेको छ ।

लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा सेवा सुधार गरिएको एनसेलले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?